असहाय वृद्धालाई सहयोग गरेको भिडियोले बनायो भावुक « Khabarhub

असहाय वृद्धालाई सहयोग गरेको भिडियोले बनायो भावुक


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतमा बढेको कोरोना संक्रमण दरका कारण अहिले अधिकाशं भारतीयको जनजीवन प्रभावित बनेको छ । कतिपय क्षेत्रमा लकडाउन समेत लागेको छ । यस क्षणमा सबैले एक अर्कालाई सकेको सहयोग गर्दै आएका छन् । यसैबीच भारतको एक भिडियो चर्चामा आएको छ ।

ट्विटरमा भाइरल बनेको यस भिडियोमा दयनीय अवस्थामा एक वृद्ध महिला सडक किनारमा बसेकी छन् । उनको अवस्था देखेर एक व्यक्तिले उनलाई खाना र पानीको बोतल दिए । ती व्यक्तिको आफूप्रतिको सहानुभुती देखेर ती वृद्धा रुन लागिन् ।

भिडियो हेर्नुहोस् 


खाना र पानी पाएपछि वृद्धा ती महिला यति धेरै भावुक बनिन् कि उनले ती दानी व्यक्तिलाई आफूसंग भएको केही रकम दिइन् । तर ती व्यक्तिले यसलाई लिन मानेनन् ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ४ : ०१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल