पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. चम्किलो तारा

सिरियस सबैभन्दा चम्किलो तारा हो । यो सूर्यभन्दा २ गुणा ठूलो र २० गुणा चम्किलो छ । यसलाई Dog Star पनि भनिन्छ ।

२. पानीपाइप

यदि १,१२,६५१ कि.मि. व्यास भएको विशाल पाइपमा संसारभरको पानी भर्ने हो भने त्यस पाइपको उचाइ १२०.७ कि.मि.सम्म पुग्छ ।

३. देब्रे हातका लामा शब्द

किबोर्डमा टाइप गर्दा देब्रे हातको मात्र प्रयोग भएर बन्ने सबैभन्दा लामा शब्द stewardesses र reverberated हुन् ।

४. मोहम्मद

संसारमा मोहम्मद नामका व्यक्तिहरु सबैभन्दा बढी छन् । यो प्रचलित नाम हो ।

५. मात्र चार शब्द

अँग्रेजी भाषामा चारवटा मात्र यस्ता शब्द छन् जुन शब्द मयगक द्वारा अन्त भएका हुन्छन् । Tremendous, Horrendous, Stupendous, Hazardous ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ४ : ५० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक