रणवीरसँग कहिले बिहे गर्ने भन्ने प्रश्नमा आलियाको यस्तो जवाफ « Khabarhub

रणवीरसँग कहिले बिहे गर्ने भन्ने प्रश्नमा आलियाको यस्तो जवाफ


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – रणवीर कपूर र आलिया भट्ट बलिउडका चर्चित जोडीमध्ये एक हुन् । यी दुई फिल्म ‘ब्रह्मास्त्र’को शूटिङका बेला नजिक भएको पनि भन्ने गरिएको छ । आलियाले पनि ‘कफी वीथ करण’मा रणवीरलाई आफ्नो क्रस बताइसकेकी छिन् ।

दुवैको परिवारमा पनि यो जोडीको बिहेप्रति सकारात्मक देखिएका छन् । बलिउडमा गसिप त के पनि चल्न थालेको छ भने यी दुईले यी वर्ष नै बिहे गर्नेछन् । एक अन्तर्वार्तामा आलियाले बिहेको बारेमा बोलेकी छिन् ।

आलियाले बिहे कहिले गर्ने भन्ने प्रश्नमा भनिन्, ‘मलाई लाग्छ, अब दर्शकले केही समय ब्रेक लिनुपर्छ, पछिल्लो वर्ष दुई ठूला बिहे भए, मलाई लाग्छ कि हामी अब केही समय कुल हुनुपर्छ, फिल्म हेर्नुपर्छ, फिल्ममा काम गर्नुपर्छ, बाँकी समयमा हेर्दै जाउँला ।’

यतिबेला आलिया रिलिज हुने फिल्म ‘गल्ली ब्याय’ को कारण चर्चामा छिन् । रणवीर र आलियाले गतवर्ष सम्बन्धलाई पब्लिक गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १० : ३५ बजे

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी

कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त