लागूऔषध कारोबारमा संलग्नको आशंकामा २ प्रहरी जवान पक्राउ « Khabarhub

लागूऔषध कारोबारमा संलग्नको आशंकामा २ प्रहरी जवान पक्राउ


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले लागुऔषध कारोबारमा संलग्न भएको आशंकामा दुईजना प्रहरी जवानलाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले महानगरीय प्रहरी वृत्त जनसेवामा कार्यरत दुईजना प्रहरी जवानलाई काठमाडौँको डल्लुबाट पक्राउ गरेको हो ।

ब्यूरोका एसएसपी दिलीप चौधरीका अनुसार पक्राउ पर्नेमा नरेन्द्रसिंह नगारी र प्रेम ओड छन् । एसएसपी चौधरीका अनुसार कारोबारीबाट बरामद गरिएको डाइजेपाम, फेनारगन र नुर्फिन सहित १ सय ८६ एम्पुल लागुऔषध उनीहरुले दोस्रो कारोबारीलाई बेच्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १ : ५२ बजे

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

आज २०८२ साल फागुन २१ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार