नेपाल सुपर लिगमा विराटनगर सिटी विजयी | Khabarhub Khabarhub

नेपाल सुपर लिगमा विराटनगर सिटी विजयी


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विराटनगर सिटी एफसी विजयी भएको छ ।

सोमबार राति दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी चितवनलाई २-० ले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।

विराटनगरलाई जित दिलाउन पेड्रो जाभियर मान्जी र सन्तोष तामाङले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भयो ।

जितसँगै विराटनगर लिगको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ ।

पराजित चितवन ४ खेलमा २ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ६ : ५५ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध