क्रिकेटको विश्व वरीयतामा ३ स्थान माथि उक्लियो नेपाल, पहिलोपटक ११ औं स्थानमा « Khabarhub

क्रिकेटको विश्व वरीयतामा ३ स्थान माथि उक्लियो नेपाल, पहिलोपटक ११ औं स्थानमा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अन्तर्राष्ट्रि क्रिकेट परिषद (आईसीसी)ले ट्वान्टी–२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ । जसमा नेपाल २१२ अंकसहित ११ औं स्थानमा उक्लिएको छ ।

नेपाल अगाडि वंगलादेश १० औं स्थानमा छ । नेपाल यसअघि १४ औं स्थानमा थियो ।

पछिल्लो पटक युएईविरुद्धको ट्वान्टी–२० सिरिज २–१ ले जितेको नेपालले विश्व वरीयतामा आफ्नो स्थान सुधार गरेको छ ।

यसअघि आफूभन्दा माथि रहेका स्कटल्यान्ड, जिम्बाब्वे र नेदरल्याण्डलाई पछि पार्दै नेपाल ११ औं स्थानमा उक्लिएको हो ।

आईसीसीले ८० राष्ट्रिय टिमको वरीयता सार्वजनिक गरेको हो । जसमा पाकिस्तान २८६ अंकसहित पहिलो स्थानमा छ । दक्षिण अफ्रिका २६२ दोस्रो, २६१ अंकसहित इङ्ग्ल्यान्ड तेस्रो, २६१ अंक सहित अस्ट्रेलिया चौथो स्थानमा रहँदा २६० अंकसहित भारत पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १ : ०५ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु