टाइगर श्राफसँगको ‘किसिङ सिन’ पछि अनन्याले भनिन् – मेरो पहिलो बेस्ट चुम्बन « Khabarhub

टाइगर श्राफसँगको ‘किसिङ सिन’ पछि अनन्याले भनिन् – मेरो पहिलो बेस्ट चुम्बन


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – टाइगर श्राफ, अनन्या पाण्डे र तारा सुतारिया चाँडै नै करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ मा देखिँदैछन् । तीनै कलाकारले यतिबेला फिल्मको जमेर प्रचार गरिरहेका छन् । यस दौरान यी तीन एक भारतीय रेडियो स्टेशनमा प्रचारका लागि पुगे । त्यहाँ अनन्यालाई सोधियो कि, टाइगरलाई किस गर्दा कस्तो लाग्यो ?

यो फिल्ममा अनन्या पाण्डे र टाइगर श्राफको अनस्क्रिन एक किसिङ दृश्य देखाइएको छ । यसका बारेमा कुरा गर्दै अनन्याले भनिन्, ‘यो मेरो पहिलो चुम्बन थियो, मैले यसअघि कसैलाई किस गरेकी थिइनँ, त्यसैले मैले तुलना गर्न मिल्दैन तर यो किस बेस्ट थियो ।’

यति मात्र होइन, अनन्याले टाइगरलाई ‘बेस्ट किसर’ पनि भनिन् । यही बारेमा टाइगरलाई सोधियो । उनले प्रश्न गरे, ‘म चुम्बनमा बेस्ट हुँ? म आफैलाई थाहा हुँदैन, कुन कुरामा म उत्कृष्ट छु ।’

करण जोहरको यो फिल्म १० मे मा रिलिज हुँदैछ । फिल्ममा क्याम्पसको कथा देखाइएको छ । फिल्ममा टाइगर श्राफलाई एक्सन र रोमान्स दुवै भूमिकामा देखाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  २ : ०२ बजे

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६