दोलखामा १० दिनका लागि निषेधाज्ञा | Khabarhub Khabarhub

दोलखामा १० दिनका लागि निषेधाज्ञा


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमित बिरामीको संख्या बढ्दै गएसँगै दोलखामा १० दिनको लागि निषेधाज्ञा जारी भएको छ ।

चरिकोटमा आज वसेको ‘कोभिड १९ व्यवस्थापन समिति’ को बैठकले आज राति १२ बजेदेखि १० दिनलाई निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण दोलखामा मंगलबारसम्म ४३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : ४२ बजे

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र