संसदमा राष्ट्रपतिको सम्बोधन : सरकार झोलुङ्गे पुल लिएर खोला–खोलामा पुगेको छ « Khabarhub

संसदमा राष्ट्रपतिको सम्बोधन : सरकार झोलुङ्गे पुल लिएर खोला–खोलामा पुगेको छ


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले तुइन विस्थापित गरी झोलुङ्गे पुन निर्माण गर्ने सरकारको अभियान सफल भएको बताएकी छन् ।

शुक्रबार संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकार झोलुङ्गे पुल लिएर देशभरका खोला–खोलामा पुगेको बताइन् ।

‘विकास सम्भव छ र हाम्रै पालमा सम्भव छ भन्ने विश्वास मजबुद भएको छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘कोशी स्टिमर चल्न थालेको छ । नेपालको झन्डासहितको पानी जहाज चल्ने संभावना बढेको छ ।’

राष्ट्रपति भण्डारीले पहाडमा सुरुङ बनाउने, सिचाइँका लागि सुरुङको माध्यमबाट पानी ल्याउने र आफ्नै स्याटेलाइटबाट सूचनामा प्रविधिमा लाग्ने सोच पनि यथार्थ बन्दै गएको राष्ट्रपति भण्डारीको भनाइ छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ३६ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट