आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिने | Khabarhub Khabarhub

आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै बेरोजगारी अन्त्यका लागि सामाजिक सुरक्षा र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको बताएकी छिन् ।

संसदमा बोल्दै भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारी अन्त्य गर्ने बताइन । उनले भनिन, ‘बेरोजगारी अन्त्य गर्ने सवै स्थानिय तहमा रोजगार सूचना केन्द्र सञ्चालनमा ल्याएको हो । देश भित्र काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याए सुरक्षीत बनाउने सरकारले लक्ष्य छ ।’

नेपाली श्रमिकको हित हुने गरी मलेसिया र जापानसँग सरकारीस्तर श्रम सम्झौता गरिएको छ । देश भित्र काम गर्ने श्रमिकलाई रोजगारी ग्यारेन्टी गरिने भण्डारीको भनाइ छ । संसदमा सम्बोधन गदै राष्ट्रपति भण्डारीले देशभित्र रोजगारीका लागि अवसर सिर्जना हुँदै गरेको बताइन् ।

उनले संसदमा सम्बोधन गर्दै निर्माण उत्पादनलगातका क्षेमा आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिने जानकारी दिइन् । श्रम ऐन तथा नियमावली लागू गरिने छ । रोजगारी सिर्जना गर्नेका लागि उद्योग सञ्चालनमा ल्याइने सरकोको नीति तथा योजना रहेको बताइन् ।

उनले आगामी आवमा सामाजिक सुरक्षाको रकम बृद्धि गरिने  जनाइन् । सवैलाई सामाजिक सुरक्षा कोषको काड जारी गरिने छ । युवालाई निवाहभत्ता सँगै रोजगारी अनिवार्य गरिने राष्ट्रपति भण्डारीले बताइन् । युवालाई रोजगारीसँग बेरोजगारी भत्ता लिने सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : ०० बजे

क्रकेटर शरद भेषावकरलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं – नेपाली क्रिकेटका हस्ती शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

स्पेनिस ला लिगा : स्प्यान्योलमाथि भिल्लारियलको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले स्प्यान्योललाई हराएको छ ।

इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा