इन्टर मिलानको फराकिलो जित « Khabarhub

इन्टर मिलानको फराकिलो जित


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले फराकिलो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा इन्टरले साम्पडोरियालाई ५-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल गर्दा लाउटरो मार्टिनेज, रोबर्टो गाग्लियार्दिनी र आन्द्रे पिनामोन्टीले एक एक गोल गरे । साम्पडोरियाका केइटा ब्लेडले एक गोल फर्काए ।

यसअघि नै उपाधि जितकेको इन्टरले ३५ खेलमा ८५ अंक जोडेको छ । साम्पडोरिया ४५ अंक जोडेर नवौं स्थानमा छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : २० बजे

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर– भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो

भारत– दक्षिण कोरियाबीच रणनीतिक वार्ता

नयाँ दिल्ली- बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको

प्रदेश प्रमुखसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष मुस्लिम आयोगले आज वार्षिक

गृहमन्त्री गुरुङको ‘आक्रामक शैली’मा लागेको ब्रेक

काठमाडौं- सत्ता सम्हालेको केही दिनमै ‘हाइ प्रोफाइल’ व्यक्तिहरूलाई धमाधम पक्राउ

बुटवलमा जीतगढी विजय उत्सव सुरु (तस्बिरहरू)

काठमाडौं– बुटवलमा जीतगढी विजय उत्सव सुरु भएको छ । बुटवल