मुलपानी रंगशाला दुई वर्ष भित्र सञ्चालनमा आउने « Khabarhub

मुलपानी रंगशाला दुई वर्ष भित्र सञ्चालनमा आउने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट रंगशाला २ वर्षभित्र संचालनमा आउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुलपानीको रंगशाला २ वर्षभित्र सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ ।

निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेट खेल लगायतका खेलमैदानलाई सरकारले प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लखे गरिएको छ ।

क्रिकेट खेलको विकासका लागि एकेडेमीको स्थापना गर्ने लक्ष्य सरकारले लिएको छ ।

काठमाडौंमा अन्तराष्ट्रिय स्तरको खेलकुद परिसर स्थापना गर्न आगामि आर्थीक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने नीति तथा कार्यक्रममा जनाइएको छ ।

७ प्रदेशमा सुविधासम्पन्न रंगशाला र स्थानीय तहमा दिर्घकालीन रुपमा काम लाग्ने खेल क्षेत्रको संरचना विकास गर्ने लक्ष सरकारले लिएको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्ने सरकारले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ०४ बजे

काभ्रेको जनहित माविमा नयाँ भवन निर्माण सुरू, भारतको ५ करोड ५० लाख रुपैयाँ सहयोग

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित श्री जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय

धुलिखेल र चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ गर्ने सहमति

धुलिखेल-धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) स्थित अली

रूस–युक्रेन द्वन्द्व जारी, युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार

एजेन्सी– युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौँ किलोमिटर

पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रियसभामा

काठमाडौं– राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’  पेस भएको

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते