स्वास्थ्य सामग्री लिएर नेपाल फर्किदै वायु सेवा निगमको जहाज « Khabarhub

स्वास्थ्य सामग्री लिएर नेपाल फर्किदै वायु सेवा निगमको जहाज


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीन सरकारको अनुदानमा उपलब्ध गराएको स्वास्थ्य सामग्री लिएर नेपाल वायुसेवा निगमको जहाज काठमाडौँ फर्किएको छ ।

विमानले ४ सय थान सिलिण्डर, १७३ थान कन्सनट्रेटर्स र १० थान भेन्टिलेटर लिएर उडेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पाँच वटा दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीहरुसँग वैशाख दोस्रो साता भएको भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको समस्याबाट जुधिरहेको भन्दै नेपाललाई ९ करोड २० लाख बरावरको सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : २५ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र