बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरका ४८ र सुनसरीको कोसी गाउँपालिकाका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–१४ का पुरुषको उपचारका क्रममा सोमबार राति ९ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै सुनसरीको कोसी गाउँपालिका– १ का पुरुषको सोमबार राति ९ बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

पीसीआर परीक्षण गराउँदा उनलाई वैशाख १२ गते कोरोना पुष्टि भएको थियो । होम आइसोलेसनमै राखिएका उनलाई स्वास्थ्यमा समस्या हुन थालेपछि वैशाख १६ गते उपचारका लागि भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : २५ बजे

नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

काठमाडौँ – आज देशभर १९औँ गणतन्त्र दिवस मनाइदै छ ।

काठमाडौँ उपत्यकामा भारी वर्षा : जेठ १८ गतेसम्म नै मौसम बदली रहने

काठमाडौँ – बिहीबार राति काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला