औंसी : पूर्वज र पितृको दिन | Khabarhub Khabarhub

औंसी : पूर्वज र पितृको दिन


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पञ्चांग अनुसार हरेक महीनाको कृष्ण पक्षको अन्तिम तिथिमा जब चन्द्र दर्शन हुदैँन त्यस दिनलाई औंसी भनिन्छ । औंसीलाई हिन्दू धर्म शास्त्रमा अत्यन्त महत्वपूर्ण दिनका रुपमा हेरिन्छ । यो दिन पूर्वज र पितृका दिनको रुपमा मानिन्छ ।

औंसीमा पवित्र नदिमा स्नान गरी, गरीबलाई दान गर्नुपर्ने धार्मीक मान्यता छ । मान्यता अनुसार यी कर्म गरेमा पितृ दोषबाट मुक्ति पाउन सकिन्छ । अझ शनिबारका दिन औंसी परेमा त्यसलाई शनि अमावस्या भनिन्छ । त्यसैले यस्ता दिनमा शनिदेव प्रसन्न पार्नु पर्ने धार्मीक विश्वास रहेको छ ।

औंसी हरेक पूर्णिमाको पन्ध्र दिनपछि आउने तिथि हो । चन्द्र पात्रो अनुसार चन्द्रमासको एउटा पक्षको पन्ध्रौँ दिनलाई औंसी भनिन्छ । यस रात्रीमा चन्द्रमा देखिदैन ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ११ : २१ बजे

दिनेशले सके फिल्म ‘कुमारी’को छायाङ्कन

काठमाडौं– निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’को छायाङ्कन सकेका छन् ।

लाहोर विश्वको दोस्रो प्रदूषित सहर

लाहोर– पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकाङ्क

व्यावसायिक फूलखेतीबाट वार्षिक २० लाखसम्मको आम्दानी

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो

कर्जाको माग बढ्न नसक्दा थप घट्यो बैंकमा मुद्दतीको ब्याजदर

काठमाडौं– बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलता बढ्दै जाँदा र कर्जाको माग

सोमबारदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सोमबारदेखि सुरु