नेपाली फुटबल टोली चाईनिज ताईपेइसँग मैत्रिपूर्ण खेल खेल्ने « Khabarhub

नेपाली फुटबल टोली चाईनिज ताईपेइसँग मैत्रिपूर्ण खेल खेल्ने


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले चाईनिज ताईपेईसंग अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेल खेल्ने भएको छ । नेपाली टोलीले जुन ६ ताईपेईसंग खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाले मैत्रिपुर्ण खेल सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटको तयारी स्वरुप आयोजना गरिएको जनाएको छ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले राष्ट्रिय टिमको अभ्यास चाँडै सुरु गर्ने जानकारी समेत दिएका छन् ।

नेपाल फिफा वरियताको १ सय ६१ औ स्थानमा छ । ताइपेई १ सय२५ औं स्थानमा छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ६ : १९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका