सबैलाई हसाउँने बच्चाको त्यो आवाज (भिडियो) « Khabarhub

सबैलाई हसाउँने बच्चाको त्यो आवाज (भिडियो)


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

साना बालबालिकाका केही यस्ता हर्कतहरु हुन्छन् जसलाई देखेर ठुलाहरु पनि हैरान हुने गर्दछन् । सामाजिक सञ्जालमा यस्तै एक भिडियो भाइरल बनेको छ ।

भिडियोमा एक बालक, आफ्नो छेउमा बसेको बाख्राले कराएपछि ठ्याक्कै उसको आवाजमा कराउँछन् । रमाइलो त के छ भने बाख्राले कराएपछि ती बालक यति क्यूट तरिकाले बाख्राको आवाज निकाल्छन् जसले भिडियो हेर्ने सबैलाई मुस्कुराउन बाध्य बनाउँछ ।

इन्स्टाग्राममा अपलोड भएको यो भिडियोमा लाखौं लाइक र हजारौं कमेन्ट आएको छ । जसमा धेरैले उक्त बालकको कपी गर्ने आवाजको तारिफ गरेका छन् ।

 

View this post on Instagram

 

A post shared by Goats Empire (@goats.empire)

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ११ : ३४ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्