कोरोना संक्रमणबाट अपराध महाशाखामा कार्यरत असईको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट अपराध महाशाखामा कार्यरत असईको मृत्यु


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणका कारण नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।

संक्रमण भएपछि अस्पताल भर्ना भएका महानगरीय अपराध महाशाखामा कार्यरत असई ४२ वर्षीय देवी पुरीको बिहीबार बिहान मृत्यु भएको हो।

भेन्टिलेटरमा उपचाररत उनको बिहान ७ बजे नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो । पुरी दुई सातादेखि अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : १५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने