रियलले ग्रानडालाई ४-१ गोल अन्तरले हरायो « Khabarhub

रियलले ग्रानडालाई ४-१ गोल अन्तरले हरायो


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा रियलले ग्रानडालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जित दिलाउन लुका मोड्रिच, रोड्रिगो,अल्भारो ओड्रीओजोलो र करिम बेन्जिमाले एक एक गोल गरे ।

ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए ।

यो जितसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । रियलले उपाधि होड जिवितै राखेको छ ।

रियलले ३६ खेलमा ७८ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ८० अंक रहेको छ ।

ग्रानडा ४५ अंक जोडेर दशौँ स्थानमा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : २६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन