फोरम र नयाँ शक्तिबीच पार्टी एकता, अब ‘समाजवादी पार्टी नेपाल’ हुने « Khabarhub

फोरम र नयाँ शक्तिबीच पार्टी एकता, अब ‘समाजवादी पार्टी नेपाल’ हुने


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण हुने भएको छ ।

यादव र भट्टराईबीच पार्टी एकता गर्ने विषयमा सहमति जुटेको हो । नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।

नयाँ पार्टीको घोषणा भने सोमबार औपचारिक कार्यक्रममार्फत हुनेछ ।

Image may contain: 1 person, sitting

पार्टी एकताका लागि गरिएको सहमति यस्तो छ ।

Image may contain: text

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  २ : ३२ बजे

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको

ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेन-जी आन्दोलनबाट