कोरोना संक्रमण बढेपछि सिंगापुरमा फेरि लकडाउनको तयारी « Khabarhub

कोरोना संक्रमण बढेपछि सिंगापुरमा फेरि लकडाउनको तयारी


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिंगापुर– कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढेपछि सिंगापुर सरकारले फेरि लकडाउन गर्ने तयारी गरेको छ ।

सिंगापुर सरकारले मे १६ बाट जुन १३ सम्म एक महिनाको लागि फेरि लकडाउन गर्ने तयारी गरेको हो । सिंगापुरको स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा ७१ कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ ।

दुई जना भन्दा बढी मानिस भेला हुन, होटल, जिमखाना र समूहमा कार्यक्रम गर्ने जस्ता कार्यमा प्रतिबन्ध लगाउन सिफारिस गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

सिंगापुरमा हालसम्म कोरोना संक्रमितको संख्या ६१ हजार चार सय ५३ जना छ भने मृत्यु हुनेको संख्या ३१ जना छ । त्यस्तै, निको हुनेमा ६१ हजार २९ जना रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : १५ बजे

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम