रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा यभेन्टको जित « Khabarhub

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा यभेन्टको जित


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालीयन सिरी ए फुटबलको यो वर्षको च्याम्पियन इन्टर मिलान युभेन्टससँग पराजित भएको छ ।

इन्टरलाई पराजित गरेसँगै युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने झिनो आशा कायमै राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इन्टरलाई तीन दुई गोल अन्तरले हराएको छ । जितसँगै युभेन्ट शीर्ष चारमा उक्लिएको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने जुवान क्वाडार्डोले दुई गोल गरे । इन्टरका लागि पेनाल्टीमार्फत  रोमेलु लुकाकुले गोल गरे ।

 

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ७ : १० बजे

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

काठमाडौं– केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर– भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो

भारत– दक्षिण कोरियाबीच रणनीतिक वार्ता

नयाँ दिल्ली- बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको