कोरोना संक्रमणबाट कराते खेलाडी यादवको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट कराते खेलाडी यादवको मृत्यु


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- कोरोना भाइरस संक्रमणबाट एक कराते खेलाडीको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगर–१९ का ४० वर्षीय बैजनाथ यादवको उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

संक्रमण पुष्टि भएपछि यादव काठमाडौँ पुगेर वीर अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा गएराति उनको निधन भएको आफन्तले जानकारी दिएका छन् ।

यादव नेपाल क्युकोशिन कान कराते संघ प्रदेश २ का अध्यक्ष थिए ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १० : ५५ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर