कोरोना भाइरस संक्रमणको बेवास्ता गर्दै पाकिस्तान सरकार विमान खरीदको तयारीमा « Khabarhub

कोरोना भाइरस संक्रमणको बेवास्ता गर्दै पाकिस्तान सरकार विमान खरीदको तयारीमा


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- कोरोना भाइरस संक्रमण रोकथाम गर्नुपर्ने समयमा पाकिस्तान सरकार भने भीभीआईपीहरुका लागि विमान खरीद गर्ने तयारीमा छ ।

कोरोना भाइरस माहामारीको समयमा पाकिस्तान सरकारले प्रधानमन्त्री तथा राष्ट्रपति लगायतका भीभीआईपी हरुका लागि विमान खरीद गर्न लागिपरेको छ । पाकिस्तानमा प्रधानमन्त्री, राष्ट्रपती जस्ता उच्च पदस्थहरुका लागि विमान खरिद गर्न बीस लाख अमेरिकी डलर बरारबर कोष छुट्याउन मन्त्रीमण्डलले स्वीकृती दिने तयारी रहेको छ ।

पाकिस्तानी सरकारको गोप्य दस्ताबेज चुहावट भई यो बिषय बाहिरिएको हो । पाकिस्तानमा सर्वसाधारणका लागि कोभिड १९ बिरुद्ध खोप लगाउन बेवास्था गर्दै सरकार भने विमान खरीदमा लागेको भन्दै आलोचना भएको छ । स्रोत याहु न्युज

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १० : ३६ बजे

अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र