बार्सिलोनाले जित्यो च्याम्पियन्स लिगको उपाधि « Khabarhub

बार्सिलोनाले जित्यो च्याम्पियन्स लिगको उपाधि


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिगको उपाधि हात पारेको छ ।

आइतबार राति चेल्सीलाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनाले चेल्सीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो । त्यसपछि एलेक्सिया पुटेलस, एटाना बोनमती र कारोलिनी ग्राहम हेनसेनले गोल गरे ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : १० बजे

युद्धविराम प्रयासबीच पनि लेबनानमा इजरायली आक्रमण जारी, सात जनाको मृत्यु

बेरुत – संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा अघि बढाइएको युद्धविराम प्रयासबीच

गर्मी बढेपछि महोत्तरीका विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी– महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको

हुम्लामा आगलागीबाट २० लाख बराबरको क्षति

हुम्ला– गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि