बलात्कार आरोपमा गाउँपालिका अध्यक्ष यादवविरुद्ध मुद्दा « Khabarhub

बलात्कार आरोपमा गाउँपालिका अध्यक्ष यादवविरुद्ध मुद्दा


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- एक बालिकालाई बलात्कार गरेको आरोपमा भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता भएको छ ।

यादवविरुद्ध जबरजस्ती करणी मुद्दा आइतबार दर्ता भएको जिल्ला अदालत सुनसरीका स्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले जानकारी दिए ।

गाउँपालिकामा जागिरको प्रलोभन दिएर सुनसरीको इटहरी उपमहानगरपालिका–४ घर भएकी १७ वर्षीया बालिकालाई धरानको एक होटलमा बलात्कार गरेको आरोपमा यादवलाई प्रहरी गत वैशाख ८ गते पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय धरानले जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गर्दै अनुसन्धान सकेपछि मुद्दा दर्ता गरेको हो ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ९ : ४० बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.