नवलपुरमा दश दिन निषेधाज्ञा थपियो « Khabarhub

नवलपुरमा दश दिन निषेधाज्ञा थपियो


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- पूर्वी नवलपरासी जिल्लामा १० दिन निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएममसी)को शोमबार बसेको वैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । निषेधाज्ञा जेठ १४ गते राति १२ बजेसम्म लागु हुनेछ । यसअघि जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

त्यसैगरी, बैंकहरु आलोपालो गरेर खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।

तरकारी तथा खाद्य सामग्री खरिद गर्ने बाहनामा घरबाट निस्कने मानिसहरुले संक्रमण फैलाएको भन्दै नवलपुरमा तरकारी तथा खाद्य सामग्री पसल पनि निश्चित समयका लागि मात्र खोल्ने निर्णय भएको छ ।

त्यसैगरी, कोभिड १९ नियन्त्रणका लागि जनस्तरबाट भएको सहयोगहरु जिल्ला स्तरको विपद् व्यवस्थापन समिति मार्फत एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्नुपर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ७ : ०५ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६