गणेशको पूजाबाट शनिदेव कसरी खुसी हुन्छन् ? « Khabarhub

गणेशको पूजाबाट शनिदेव कसरी खुसी हुन्छन् ?


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेसम्म तपाईंले हनुमानको पूजा गर्दा शनिदेव पनि शान्त हुने वा उनको कृपा प्राप्त हुने सुन्नु भएको होला । यससंग सम्बन्धीत पौराणिक कथा पनि पढ्नु भएको होला । तर के तपाईंलाई बुधवार गणेशको पूजा गर्दा शनिदेव प्रसन्न हुन्छन् भन्ने बारे जानकारी छ ?

भगवान गणेश, प्रथम पूज्य देवता मानिन्छन् । हरेक पूजा वा शुभ कार्यको शुरुवात गणेशको पूजा र नामबाटै शुरु हुन्छ । गणेशलाई बुद्धिका साथै सिद्धि प्रदान गर्ने र विघ्नहर्ता देवताको रुपमा पुजिन्छ । त्यसैले बुधवार गणेशको पूजा गर्ने परम्परा छ ।

बुधवार गरीने गणेशको पूजाद्धारा शनिदेव पनि प्रसन्न हुने कृपा प्राप्त हुने धार्मीक मान्यता छ । बुधबार गणेशको पूजा गर्दा शनि दोष नष्ट हुने मात्र होइन, शनि ग्रहको प्रकोप पनि नाश हुने विश्वास गरीन्छ ।

किन हुन्छन् शनिदेव गणेशको पूजाबाट खुसी ?
धार्मीक मान्यता अनुसार शनिदेवलाई प्रसन्न पार्न भगवान शिवको कृपा आवश्यक छ । हनुमान शिवकै रूद्र अवतार मानिन्छन् । अर्थात हनुमान शिवको अंश मानिन्छन् । साथै गणेश शिव पुत्र भएकाले उनमा पनि शिवकै अशं छ । समग्रमा हेर्ने हो भने भगवान शिवसंग जोडिएको कारणले हनुमान र गणेशको पूजाले शनिदेव प्रसन्न हुने गर्दछ । जस अनुसार गणेशको पूजाबाट शनिको साढेसाती, शनिको अढैया र शनिको दशाबाट छुटकारा पाउन सकिन्छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ९ : ५३ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि