कोराना संक्रमणबाट नेपाल प्रहरीका ९ जनाको मृत्यु, ५०० बढीमा संक्रमण « Khabarhub

कोराना संक्रमणबाट नेपाल प्रहरीका ९ जनाको मृत्यु, ५०० बढीमा संक्रमण


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी राजकुमार केसीको निधनसँगै नेपाल प्रहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार बुधबार पहिलो चरणको संक्रमणबाट ६ जना र दोस्रो चरणको संक्रमणबाट ३ जना गरी ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै दोस्रो लहरमा नेपाल प्रहरीका पाँच सय जनालाई कोरोना संक्रमण भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाकै छन् ।

अहिले ३५० संक्रिय संक्रमित छन् । १५० भन्दा बढी संक्रमित निको भएका छन् । पछिल्लो समय प्रहरीले संगठनमा भएको संक्रमणको विवरण सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  २ : ४९ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको