राष्ट्रपतिद्वारा दुई वटा अध्यादेश जारी | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा दुई वटा अध्यादेश जारी


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश र कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेकी हुन् ।

नेपालको संविधानको धार ११४ को उपधारा (१) बमोजिम उनले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएपछि सोही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ६ : ५२ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल