बादलले दिए देवकोटालाई बधाई, मतदातालाई धन्यवाद « Khabarhub

बादलले दिए देवकोटालाई बधाई, मतदातालाई धन्यवाद


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभा उपनिर्वाचनमा पराजित भएका एमाले नेता रामबहादुर थापाले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिएका छन्।

बिहीबार साँझ निर्वाचन परिणाम आए लगत्तै थापाले देवकोटालाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन।

थापाले उपनिर्वाचनमा आफूलाई मतदान गर्ने प्रदेश सभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुखहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

६ जेठमा भएको मतदानमा देवकोटाले ५ हजार ८८ र थापाले ४ हजार १४ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ९ : ०३ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका