राष्ट्रपतिको कदमको कांग्रसद्वारा आलोचना | Khabarhub Khabarhub

राष्ट्रपतिको कदमको कांग्रसद्वारा आलोचना


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको चर्को आलोचना गरेका छन् ।

नयाँ सरकार गठनका लागि ७२ घण्टाको समय दिने सामान्य प्रचलन रहेको भएपनि अहिले २४ घण्टे समय दिएको भन्दै प्रवक्ता शर्माले राष्ट्रपतिले पदको गरिमा कायम राख्न नसकेको आरोल लगाएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले लेखेका छन्,‘राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल विद्या भण्डारी बस्नुहुन्छ ? प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन चाहिएन ? संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो ? संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षड्यन्त्र आपत्तिजनक छ !’

 

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ९ : ५३ बजे

बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप

धादिङ । साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत

काठमाडौंबाट २९ जुवाडे पक्राउ, साढे ११ लाख नगद बरामद

काठमाडौं – प्रहरीले अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा काठमाडौँको कागेश्वरी

एभरेष्ट महिला भलिबल काठमाडौंले गण्डकीलाई हरायो

काठमाडौं – जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले

ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा

वासिङ्टन – ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले

उद्योगमन्त्री भण्डारीसँग विश्व व्यापार संगठन सचिवालयका प्रतिनिधिको भेट

काठमाडौं – विश्व व्यापार संगठनमा आगामी वर्ष गरिने नेपालको तेस्रो