मेस्सीले ला लिगाको अन्तिम खेल नखेल्ने « Khabarhub

मेस्सीले ला लिगाको अन्तिम खेल नखेल्ने


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाको जारी सिजनको अन्तिम खेल नखेल्ने भएका छन् ।

बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार इबरसँग खेल्नै लाग्दा मेस्सी भने उक्त खेलमा अनुपस्थित हुने भएका छन् ।

बार्सिलोनाले मेस्सीलाई अन्तिम खेलमा आराम दिइएको जनाएको छ ।

मेस्सी अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाको लागि आराम गर्ने बताईएको छ । कोपा अमेरिका जुन १३ बाट अर्जेन्टिनामा सुरु हुनेछ ।

बार्सिलोना यस सिजन उपाधि होडबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ६ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन