युद्धविरामपछि पनि इजरायल र प्यालेष्टाइबीच तनाव « Khabarhub

युद्धविरामपछि पनि इजरायल र प्यालेष्टाइबीच तनाव


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युद्धविरामको घोषणापछि पनि इजरायल र प्यालेस्टाइनबीच तनाव कम भएको छैन ।

युद्धविरामको घोषणापछि पनि इजरायली सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच गाजा क्षेत्रमा झडप भएको हो ।

११ दिनको हिंसात्मक गतिविधिपछि दुवै पक्षले शुक्रबार बिहान युद्धविरामको सहमति गरे पनि फेरि झडप भएको बीबीसीले जनाएको छ ।

प्यालेस्टाइनका नेता हनान अशरवीले सबै विवाद समाधान नगरे युद्धविराम अस्थायी मात्रै हुने चेतावनी दिएका छन् ।

११ दिनसम्म भएको भिडन्तमा एक सय जना बालबालिकासहित २३२ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ८ : ४० बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु