फ्रेन्च लिगका यो सिजनका खेल सम्पन्न, पीएजसी दोस्रो स्थानमा « Khabarhub

फ्रेन्च लिगका यो सिजनका खेल सम्पन्न, पीएजसी दोस्रो स्थानमा


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वन फुटबलका यो सिजनका खेल सम्पन्न भएका छन् ।

सिजनको आफ्नो अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।

१९औँ मिनेटमा पीएसजीका नेयमारले पेनाल्टीमा गोल गर्न सकेनन् । ३७औँ मिनेटमा ब्रेस्टका रोमेनले आत्मघाती गोल गरेपछि पीएसजी १-० ले अघि रह्यो ।

७१औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए । अन्तिम खेलमा जित निकाले पनि पीएसजी उपाधि रक्षा गर्न भने असफल भएको छ ।

पीएसजीलाई एक अंकले पछि पार्दै लिलले उपाधि जित्यो ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ११ : ०१ बजे

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको