फ्रेन्च लिगको उपाधि लिलीलाई « Khabarhub

फ्रेन्च लिगको उपाधि लिलीलाई


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  फ्रेन्च लिग वानको उपाधि लिलीले जितेको छ ।

फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को दबदबा तोड्दै लिलीले लिग वानको उपाधि जितेको हो ।

सिजनको अन्तिम खेलमा आइतबार राति लिलीले एन्गर्सलाई २–१ ले हरायो । लिग तालिकामा पीएसजीसंग १ अंकको अग्रता सहित उसले उपाधि जितेको हो ।

लिलीले चौथो पटक लिग वानको उपाधि हात पारेको हो ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १२ : ३० बजे

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

काठमाडौं– केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर– भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो

भारत– दक्षिण कोरियाबीच रणनीतिक वार्ता

नयाँ दिल्ली- बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको