'ओली–विद्या प्रतिक्रान्तिविरुद्ध' यो वारपारको लडाइँ हो : डा. भट्टराई | Khabarhub Khabarhub

‘ओली–विद्या प्रतिक्रान्तिविरुद्ध’ यो वारपारको लडाइँ हो : डा. भट्टराई


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘ओली–विद्या प्रतिक्रान्ति विरुद्ध’को कानूनी तथा राजनीतिक लडाइँमा एकताबद्ध हुन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । स्वास्थ्य स्थितिका कारण सर्वाेच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमा माग्दै उनले यो वारपारको लडाइँ भएकाले खुट्टा नकपाउन आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘स्वास्थ्य स्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी हुँदै ओली–विद्या प्रतिक्रान्ति विरुद्धको कानूनी तथा राजनीतिक लडाइँमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल, नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु । यो वारपारको लडाइँ हो, खुट्टा नकपाऊँ ।’

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ९ : ०६ बजे

इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्यायो : राष्ट्रपति एर्दोगान  

एजेन्सी – टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल

काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक