आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? | Khabarhub Khabarhub

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१-३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ६०३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – १८६

११-२० वर्ष – ६१५

२१- ३० वर्ष – १६०३

३१-४० वर्ष – १४९५

४१-५० वर्ष – १०८१

५१-६० वर्ष – ८८४

६१-७० वर्ष – ४५४

७१-८० वर्ष – २४८

८० वर्षभन्दा माथि – ८२

अज्ञात – २८

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १० : ५९ बजे

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ठगी मुद्दा दर्ताः ६० करोड ठगीको आरोप

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी र उनका पति,

पदमार्गको अभावले ओझेलमा ‘जल्पाताल’

ढोरपाटन– चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएको निश्चल पानी

चार दशकपछि डिस्को डान्सरको सिक्वेल: रणवीर वा अल्लु अर्जुन मिथुनको भूमिकामा

मुम्बई – सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्स’ हिन्दी

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर 

काठमाडौं– अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति,

खाली पेटमा सौंफको पानी पिउनुहोस्, यस्ता छन् फाइदा 

काठमाडौं– आजको समयमा, स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा महत्त्वपूर्ण भएको छ।