युरोकप खेल्ने नेदरल्यान्ड्सको टिम घोषणा « Khabarhub

युरोकप खेल्ने नेदरल्यान्ड्सको टिम घोषणा


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेदरल्यान्ड्सले युरोकप खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको छ ।

युरोकपका लागि नेदरल्यान्ड्सले २६ सदस्यीय टिमको घोषणा गरेको हो । घोषित टिममा टोटेनहमका विंगर स्टिभन बर्गवाइनसहित ८ खेलाडी अन्तिम चरणबाट बाहिरिएका छन् ।

युरोमा नेदरल्यान्ड्स समूह ‘सी’ मा रहेको छ । नेदरल्यान्ड्सको समुहमा अष्ट्रिया,युक्रेन र नर्थ म्यासेडोनिया रहेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १० : २५ बजे

ड्रोनबाट यस्तो देखियो टियू मैदानमा नेपाल र युएइबीचको खेल (तस्बिरहरू)

काठमाडौं– नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिजअन्तर्गत आज

राजदूतहरूद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आआफ्नो ओहोदाको

स्थापनाको ४०औँ वर्षमा पशुपति क्षेत्र विकास कोष

काठमाडौं– पशुपति क्षेत्रको बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास

थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचित

काठमाडौं– मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ

अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण

इस्लामावाद- अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणअघि पाकिस्तानमा गतिविधि तीव्र बनेको छ। रावलपिन्डीस्थित