विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर « Khabarhub

विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

काठमाडौँको ग्राण्डी अस्पतालमा विगत २४ घण्टादेखि थापालाई भेन्टिलेटरमा राखेर उपचार जारी छ ।

थापालाई कोरोना र निमोनिया देखिएको डाक्टर विश्व दवाडीले जानकारी दिए ।

यसैबीच थापाको स्वास्थ्य उपचारका लागि गोफन्डलगायतबाट आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ।

थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न आलोक सुवेदीलाई कुमारी बैंक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग संकलन गर्न सकिने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले उल्लेख गरेका छन्।

साथै खल्ती र ईसेवा एपबाट सहयोग गर्न मोबाइल नम्बर ९८१०२७६४७३ मा सम्पर्क गर्न सकिने उल्लेख छ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  २ : २५ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको