एमिली भन्छिन्, ‘पहिलो चुम्बन खतरनाक’ « Khabarhub

एमिली भन्छिन्, ‘पहिलो चुम्बन खतरनाक’


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड अभिनेत्री एमिली ब्लण्ट आफ्नो पहिलो चुम्बनलाई ‘खतरनाक’ मान्छिन् । किनकी उनले पहिलो चुम्बन गरेपछि मुख धोएकी थिइन् ।

आइएएनएस समाचार एजेन्सीअनुसार साथीहरुसँग स्पिन द बोतल खेल खेलिरहेकी थिइन् । त्यो बोतल एशले अगाडि रोकियो ।

उनले एशलेलाई ९० दशकको कर्टेन्ड हेयरस्टाइलसँगै एक लामो र सुन्दर युवकको रुपमा चित्रण गरेकी छन् । ‘म बोतल घुमाइरहेको थिएँ । त्यो बोतल एशले अगाडि रोकियो र मैले ‘हे भगवान, यो हो’ भनेर सोचें । मैले फ्रेञ्च चुम्बनको अवधारणा बारे सुनेकी थिएँ । तर मैले यो सुखद या राम्रो होला ? भन्ने सोचेको थिएँ । तर त्यस्तो होइनरहेछ,’ जिमी किमेल लाइव शोमा उनले भनेकी छन् ।

उनले पहिलो चुम्बन आफ्ना लागि खतरनाक भएको उल्लेख गरेकी छन् । एशलेलाई चुम्बन गरेपछि आफूले लुकेर मुख पुछेको खुलाएकी छन् ।

उनले एशलेसँग आफ्नो चुम्बन सही नभए पनि पति जोन क्रान्सिस्कीमा मात्र आफ्नो चुम्बन सही र प्रेमयुक्त पाउने गरेको खुलाएकी छन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १ : १० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु