कब्जियत निको पार्ने ५ घरेलु उपाय « Khabarhub

कब्जियत निको पार्ने ५ घरेलु उपाय


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहिँ कब्जियत भए खासै समस्या हुदैँन तर नियमित भइरहेमा यसले अनेकौं समस्या निम्त्याउँछ । यदि महिनौंसम्मे कब्जियत भइरहेमा तुरुन्त चिकित्सकको परामर्श लिनु पर्दछ ।

यस अलावा खानपानमा परिवर्तन गरेमा पनि कब्जियतको समस्या घट्दछ । कब्जीयतको समस्याबाट बच्न कस्ता खानेकुरा खाने त ?

१. प्रशस्त पानी पिउने
मानिसको पाचनप्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । यसकालागि शरीमा धेरै मात्रामा पानीको आवश्यकता पर्दछ । यसैको भरपाईकालागि प्रसस्त पानी पिउनु पर्दछ ।

२. नुन तातो पानी
बिहान शौचालय जानु १० मिनेट अगाडी एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गरेमा यसले पेट सफा गर्न सघाउँछ ।

३. रेशायुक्त खाना बढाउने
नियमित खानामा फाइबार अर्थात रेसायुक्त खाना जस्तै, हरिया सागसब्जी, फलफूल खानु पर्दछ । यसले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ ।

४. यस्ता खानेकुरा नखाने
कुनै पनि दुग्धजन्य पदार्थ, माछामासु र तयारी खाना जस्तै चाउचाउ, प्याकेट बन्द खानेकुरा कब्जियत निको नहुन्जेल भरसक नखाने । खाए पनि थोरै मात्रामा खाने ।

५. शारीरिक व्यायाम
पाचनप्रणालीका मांसपेशीलाई सशक्त बनाउँन र राम्रोसँग काम गर्न व्यायाम आवश्यक हुन्छ । तसर्थ दैनिक ३० मिनेट भन्दा बढि व्यायाम गरे कब्जियत निको पार्न सघाउ पुग्दछ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  २ : ०९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको