पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. अवैधानिक

फ्रान्समा मान्छेको अनुहार भएका बाहेकका अन्य गुडिया किनबेच गरिएमा अवैधानिक मानिन्छ ।

२. vowel विनाका शब्दहरु

अँग्रेजी भाषामा भावेलविनाको सबैभन्दा लामा शब्द Rhythm र syzygy हुन् ।

३. मांसाहारी विरुवा

संसारमा ५०० भन्दा बढी प्रजातिका मांसाहारी वनस्पति छन् । तीमध्ये Pitcher Plant र Venus Fly Trap हुन् । भेनस फ्लाइ ट्र्यापले आफ्नो आहारका लागि साना जीवलाई आफ्ना पातले च्याप्ने गर्छन् र १० दिनभित्र खाइस्क्छन् ।

४. ६ इन्च मात्र

रानी एलिजावेथ द्वितीय (Queen Elezabeth) नामक पानीजहाज विश्वकै ठूलो जहाज मानिन्छ । यो जहाज ५ लिटर डिजेल इन्धन बराबर ६ इन्च मात्रै अघि बढ्ने गर्छ ।

५. गिदीमा पानी

मानिसको गिदीमा ८०% पानी हुन्छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ५ : १५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह