तारमा अल्झिएको चितुवाको उद्धार « Khabarhub

तारमा अल्झिएको चितुवाको उद्धार


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको कोटडाँडाबाट तारमा अल्झिएको चितुवाको उद्धार गरिएको छ।

सदर चिडियाखानाको टोलीले आइतबार साँझ ललितपुरको टीकाभैरवबाट चार किलोमिटरमाथि रहेको कोटडाँडाबाट चितुवाको उद्धार गरेको हो।

चितुवा एकदमै दयनीय अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलका प्रमुख चिरञ्जीवी पोखरेलले जानकारी दिए।

उनका अनुसार पोथी चितुवाको शरीर पछाडि तार अल्झिँदा भाग्न सकेको थिएन। साँझ करिब साढे ५ देखि ६ बजेको समयमा प्रहरी र जिल्ला वन कार्यालय, ललितपुरसँगको समन्वयमा चिडियाखानाको टोलीले चितुवाको उद्धार गरेको हो।

करिब पाँच मिटरको दुरीबाट चितुवालाई डार्टले हानिएको थियो भने अल्झिएको तार फुस्काएर गाडीमा चिडियाखाना ल्याइएको थियो।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ११ : २९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण