कुलेश्वरस्थित स्टार फुडल्याण्डमा प्रहरीको छापा, मेडिकल डाक्टरसहित १५ जना पक्राउ « Khabarhub

कुलेश्वरस्थित स्टार फुडल्याण्डमा प्रहरीको छापा, मेडिकल डाक्टरसहित १५ जना पक्राउ


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौँको कुलेश्वरस्थित स्टार फुडल्याण्डमा छापामारी मेडिकल डाक्टरसहित १५ जनालाई पक्राउ गरेको छ ।

निषेधाज्ञाको समयमा फुडल्याण्डभित्रबाट लुकिछिपी व्यापार गर्नुका साथै मदिरा सेवन गरेर होहल्ला गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा उक्त फुडल्याण्डका सञ्चालकसहित १५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मेडिकल डाक्टर पनि रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ९ : २५ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष