मैत्रीपूर्ण फुटबलमा फ्रान्सको सहज जित « Khabarhub

मैत्रीपूर्ण फुटबलमा फ्रान्सको सहज जित


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोकप फुटबलको तयारीस्वरूप भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले वेल्सलाई सहजै हराएको छ ।

खेलको २६औँ मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको वेल्समाथि फ्रान्स हावी भएको थियो ।

घरेलु मैदानमै भएको खेलमा फ्रान्सले वेल्सलाई ३-० अन्तरले पराजित गरेको हो । फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पे, एन्टोनियो ग्रीजम्यान र ओसुमान डेम्बेलेले एक/ एक गोल गरे ।

युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : ५५ बजे

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश

खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु

स्थानीय चुनावमा तालमेलको दिशामा एमाले-नेकपा सहमति : सूर्य थापा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सूर्य थापाले स्थानीय चुनावमा