किन लगाउने चामलको टीका ? « Khabarhub

किन लगाउने चामलको टीका ?


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वीय हिन्दु संस्कृतीमा चामललाई बिभिन्न रुपमा निधारमा टीका बनाई लगाउने परम्परा छ । कतिपयले चामललाई टीकाको रुपमा निधारमा लगाउँदा यसको कुनै प्रभाव वा अर्थ नहुने बताउँछन् । तर यसको पछाडी कैयौं धार्मिक र वैज्ञानिक तर्कहरु छन् ।

हिन्दुहरु साना धार्मीक अनुष्ठानमा पनि चामलको प्रयोग गर्दछन् । भगवानलाई चढाउन र पुजा गर्न पनि चामल अनिवार्य मानिन्छ । त्यसैले भगवानको पूजा, प्रसाद र होममा समेत प्रयोग गर्ने चामललाई सबैभन्दा शुद्ध अन्न मानिन्छ ।

यसलाई निधारमा लगाउँदा शरीरमा सकारात्मक उर्जा उत्पन्न हुने विश्वास गरिन्छ । चामलको टीका लगाउँदा कुनै पनि कार्य शुभ हुने धार्मीक विश्वास छ ।

चामललाई अक्षता पनि भनिन्छ । अर्थात यो कहिल्यै नाश हुदैँन । हिन्दू धर्ममा चामललाई सम्पन्नताको प्रतीक पनि मानिन्छ । त्यसैले हिन्दु धर्मको कुनै पनि कार्यमा चामलको प्रयोग अनिवार्य हुने गर्दछ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ९ : २९ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले