श्रुतिको ‘चुँडेल’ प्रेम ! « Khabarhub

श्रुतिको ‘चुँडेल’ प्रेम !


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडमा बोल्ड अभिनेत्रीको सूची बनाउदा त्यसमा नछुट्ने नाम हो श्रुति हासन । श्रुति सामाजिक सञ्जालमा आफ्नो नयाँ फोटोसुटका कारण चर्चामा आइरहन्छिन् ।

उनी आफ्नो लुक्सलाई प्रयोग गर्छिन् । जसकारण कैयौं पटक ट्रोलको निशानामा परेकी छन् । श्रुतिको गाढा निलाे लिपिस्टिकसँग निकै लगाव छ । उनले कैयौं पटक इन्स्टाग्राममा आफ्नो तस्वीर शेयर गरिसकेकी छन् ।

हालैको एक अन्तरवार्तामा आफूले गाढा निलाे लिपिस्टिकयुक्त तस्वीर सामाजिक सञ्जालमा राख्दा अपशब्द प्रयोग गरिएको खुलासा गरेकी छन् । उनका अनुसार एक ट्रोलरले उनलाई ‘चुँडेल’ भनेका थिए ।

‘आफ्नो रिपोर्ट कार्डमा गोल्ड स्टार लगाउनका लागि मैले त्यो कालो लिपिस्टिक लगाइनँ । तर मलाई गाढा निलाे लिपिस्टिक मनपर्छ । मानिसहरुको हावादारी कुराले म आफ्नो मनपर्ने कुरा बदल्न सक्दिनँ’, उनले भनेकी छन् ।

आफूलाई चुँडेल भन्ने ट्रोललाई पनि उनले जवाफ दिएकी छन् । ‘चुँडेल दुःखी छ, त्यही भएर मलाई ऊ मनपर्छ । म चुँडेल बन्नु ठिक हो । कसैले मलाई चुँडेल भन्छ भने उसले मेरो ठूलो तारिफ गरेको उसले पत्तो पाएको छैन’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १२ : ४० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु