अफगानिस्तानको शान्तिबारे विदेशमन्त्री स्तरीय वार्ता « Khabarhub

अफगानिस्तानको शान्तिबारे विदेशमन्त्री स्तरीय वार्ता


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ(सिन्ह्वा)- चीनले अफगानिस्तान र पाकिस्तानका विदेश मन्त्रीसँग अफगानिस्तानको शान्ति र समसामयिक बिषयमा छलफल गरेको छ ।

वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र पाकिस्तानी विदेश मन्त्री मखदुम शाह महमुद कुरेशी सहभागी भएको भिडियो सम्मेलनमा ‘अफगानी शान्ति प्रक्रिया’, ‘चीन–अफगानिस्तान–पाकिस्तान सहयोग’ आधारित मैत्रीपूर्ण तथा गहन रूपमा बैचारिक आदानप्रदानलगायतका बिषयमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

वार्तापछि चीन–अफगानिस्तान–पाकिस्तानका विदेश मन्त्रीले संयुक्त वक्तव्य जारी गर्दै ‘अफगानी शान्ति प्रक्रिया, त्रिपक्षीय सहयोगको गहन प्रवर्द्धनलगायतका बिषयमा प्रविद्धतासहितको संयुक्त वक्तव्य जारी गरिएको छ ।

अफगानी शान्ति प्रक्रियालाई अघि बढाउँदै चाँडै युद्ध बिराम गरेर हिंसालाई अन्त्य गर्ने कुरामा तीनै पक्षले जोड दिएका छन् ।

साथै सबै किसिमका आतंकवादलाई प्रहार गर्दै आतंकवाद विरोधी दोहोरो मापदण्डलाई बन्द गर्दै पूर्वी टुर्किस्तान इस्लामिक आन्दोलन लगायत आतंकवादी शक्तिलाई संयुक्त प्रहार गर्दै जाने कुरामा सहमति गरेका बताइएको छ ।

महामारी प्रतिरोध, जनजीवनसँग घनिष्ट रहेका विषयहरू, सामाजिक सांस्कृतिक क्षेत्रमा हुने सहयोगको प्रवद्र्धन गर्दै ‘बेल्ट एण्ड रोड’ सहयोगको वस्तुगत विषयलाई विस्तार गर्दै उक्त क्षेत्रमा मानव कल्याण सिर्जना गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : ४० बजे

रहिनन् भारतीय गायिका आशा भोसले

काठमाडौं – वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं– वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास

एम्पुटी रनवे नेपाल २०२६ सम्पन्न (तस्बिरहरू) 

काठमाडौं– निर्मला फाउन्डेसनको आयोजनामा ‘एम्पुटी रनवे नेपाल २०२६’ सम्पन्न भएको

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर