पोर्चुगल र स्पेनको गोलरहित बराबरी | Khabarhub Khabarhub

पोर्चुगल र स्पेनको गोलरहित बराबरी


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् ।

शुक्रबार राति मड्रिडमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई गोलमा परिणत गर्न नसकेका हुन् । युरोकप विजेता पोर्चुगलविरुद्ध स्पेनले गोलको धेरै अवसर सिर्जना गरे पनि सफल हुन सकेन ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका केही प्रहार पनि सफल हुन सकेनन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १० : ४५ बजे

बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ?

काठमाडौं– मानिसहरू प्रायः उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागती

दाजुको हत्या गरी फरार युवक पक्राउ

सिराहा– पारिवारिक विवादका क्रममा दाजुको हत्या गरी फरार एक युवकलाई

थाइल्याण्ड र कम्बोडियाका नेताबीच मलेशियामा शान्ति वार्ता शुरु

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाका सरकारप्रमुखबीच मलेशियामा शान्तिवार्ता शुरु भएको छ

एक बिघामा १५ लाखको केरा उत्पादन

टीकापुर– कैलालीको टीकापुर–४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर

सर्पको टोकाइबाट एक जनाको मृत्यु

घोराही– दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।